बाराका चार निर्वाचन क्षेत्रमा ५८७ मतदान केन्द्र

बारा,कलैया ०४ माघ आइतबारबारा जिल्लाको सदरमुकाम कलैयामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले प्रतिनिधि सभाको चुनावमा मतदान केन्द्रको सुरक्षा बारे जानकारी गराएकोछ।चार निर्वाचन क्षेत्र मा कुल मतदान केन्द्रमा अति संबेदनसिल मतदान स्थल १४६ केन्द्र २७८ संबेदनसिल स्थान १०८ केन्द्र २१७ सामान्य स्थल ५२ केन्द्र ९२ कुल स्थल ३०५ रहेको छ भने केन्द्र ५८७ रहेको जानकारी मिश्रले […]

Continue Reading